झापाका ४ पालिकामा औलो रोगको संक्रमण

भद्रपुर/ झापाका ४ वटा पालिकामा औलो रोगीहरु फेला परेका छन् । जिल्लामा रहेका १५ वटा पालिकामध्ये दमक, मेचीनगर, कचनकवल र बुद्धशान्तिमा यस्तो रोगको संक्रमण देखिएको हो ॥ स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर र कचनकवलमा दुई-दुई जना तथा बुद्धशान्ति र दमकमा एक-एक जनामा रोगको सङ्क्रमण देखा परेको छ । विदेशबाट आएका ६ जनामा औलो रोगको सङ्क्रमण … Continue reading झापाका ४ पालिकामा औलो रोगको संक्रमण